पुत्रपत्नी

Romanized: putrapatnee, putrapatnii, putrapatni

छोराकी पत्नी; पुत्रवधू; बुहारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
छोराकी पत्नी; पुत्रवधू; बुहारी।

सम्बन्धित शब्दहरू