नेत्रहीन
Romanized: netrahin, netraheena, netraheen, netrahiin
आँखा नदेख्ने; अन्धो; दृष्टिविहीन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत नेत्र+हीन]
१.
आँखा नदेख्ने; अन्धो; दृष्टिविहीन।
२.
आँखा नभएको।