अर्थगत
Romanized: arthagat, arthagata
अर्थसित मिल्ने; अर्थ लगाएर मात्र खुल्ने; अर्थसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [अर्थ+गत]
१.
अर्थसित मिल्ने; अर्थ लगाएर मात्र खुल्ने; अर्थसम्बन्धी।
२.
१ अर्थ वा अभिप्रायसम्बन्धी; अर्थी; अर्थको। २ अर्थभित्रको; अर्थमा भएको।