अर्थगौरव
Romanized: arthagaurav, arthagaurawa, arthagauraw, arthagauraba
शब्दमा भन्दा अर्थमा बढी मतलब निस्कने खालको महत्त्व; गहिरो खालको अर्थ; अर्थको गुरुत्व। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
शब्दमा भन्दा अर्थमा बढी मतलब निस्कने खालको महत्त्व; गहिरो खालको अर्थ; अर्थको गुरुत्व।