उँभर्को

Romanized: unbharko, umbharko

एकोहोरो सास फेराइ र त्यसबाट हुने असजिलोपन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
एकोहोरो सास फेराइ र त्यसबाट हुने असजिलोपन।
२.
फड्को; उफ्राइ।
३.
मुटुको द्रुत गति।

सम्बन्धित शब्दहरू