उँधौली उँभौली

Romanized: umdhauli unbhauli, undhauli umbhauli, undhauli unbhauli, umdhaulee umbhauli

वैशाख र मङ्सिर पूर्णिमाका ताक गरिने गोठधूप र कुलदेवता आदिको पूजाआजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
वैशाख र मङ्सिर पूर्णिमाका ताक गरिने गोठधूप र कुलदेवता आदिको पूजाआजा।
२.
उँधो झर्ने र उँभो लाग्नेहरूको ताँती; परदेश लाग्ने र घर फर्कनेहरूको लहर।

सम्बन्धित शब्दहरू