सुस्केरा

Romanized: suskeraa, susker, shuskeraa, sushkeraa

कुनै मानसिक पीडा वा भौतिक दुःख पर्दा मान्छेका मुखबाट निस्किने लामो उच्छ्‌वास; सुस्केरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [सुसु+कार+आ]

१.
कुनै मानसिक पीडा वा भौतिक दुःख पर्दा मान्छेका मुखबाट निस्किने लामो उच्छ्‌वास; सुस्केरो।
२.
ओठ बज्ने गरी नसुसेली जिब्रो र ओठको घर्षणबाट श्रम, दिग्दारी वा खेद प्रकट गर्ने उद्देश्यले निकालिने खुइय्य ध्वनिको सुसेलो।
३.
हावा, पानी आदि सुसाएको आवाज।
४.
सर्प आदिको स्याँकस्याँक ध्वनि।

सम्बन्धित शब्दहरू