सुत्केरो

Romanized: shutkero, sutkero

बालबच्चाको जन्म हुँदा निश्चित अवधिसम्म बन्धुवर्गलाई लाग्ने आशौच; सूतकाशौच; जननाशौच; सूतक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत सुतक+एरो]

1
बालबच्चाको जन्म हुँदा निश्चित अवधिसम्म बन्धुवर्गलाई लाग्ने आशौच; सूतकाशौच; जननाशौच; सूतक।

सम्बन्धित शब्दहरू