सुत्क्यारो
Romanized: sutkyaaro, shutkyaaro, shutkyaro, sutkyaro
आफ्नो वा गोतियारको घरमा सुत्केरी हुँदा एघार दिनसम्म लाग्ने जुठो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
आफ्नो वा गोतियारको घरमा सुत्केरी हुँदा एघार दिनसम्म लाग्ने जुठो।