सुत्को
Romanized: shutko, sutko
एक थरी भ्रूण; जन्मँदो शिशुको जिउमा लेस्याइलो भएर टाँसिएको काई; खई। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [सूतक+ओ]
1
एक थरी भ्रूण; जन्मँदो शिशुको जिउमा लेस्याइलो भएर टाँसिएको काई; खई।