सुत्त
Romanized: sutt, shutta, shutt, sutta
सानो वस्तु सजिलैसित वा चाँडै पस्ने गरी; खुत्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल सुत्+त]
१.
सानो वस्तु सजिलैसित वा चाँडै पस्ने गरी; खुत्त।
२.
भाग्दा अरूले चाल नपाउने गरी; फुत्त।