सुतुत्त
Romanized: sututt, shututta, shututt, sututta
सजिलो गरी लगातार पस्दा, निस्कँदा वा निल्दाको किसिमले; सुतसुत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) सुत्त]
1
सजिलो गरी लगातार पस्दा, निस्कँदा वा निल्दाको किसिमले; सुतसुत।