बनकेराउ

Romanized: banakeraau, banakerau

चिस्यान परेका खेतहुँदो उम्रने, मसिना कोसा र कोसाभित्र तिलका गेडाजत्रा गेडा हुने एक किसिमको बोट वा त्यसैका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
चिस्यान परेका खेतहुँदो उम्रने, मसिना कोसा र कोसाभित्र तिलका गेडाजत्रा गेडा हुने एक किसिमको बोट वा त्यसैका कोसा।

सम्बन्धित शब्दहरू