भरिभराउ

Romanized: bharibharaau, bharibharau

कुनै वस्तु वा पात्र पूर्णरूपले भरिएको; परिपूर्ण; टनाटन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [भरि+भराउ ]

१.
कुनै वस्तु वा पात्र पूर्णरूपले भरिएको; परिपूर्ण; टनाटन।
२.
(नाम) भराउने वा तिराउने काम; भराइ, दिलाइ, भर्ना।

सम्बन्धित शब्दहरू