भरभराउँदो
Romanized: bharabharaaumdo, bharabharaaundo, bharabharaundo, bharabharaumdo
धुवाँ नपुतपुताई राम्ररी बलेको; ढकढकाउँदो; दनदनाउँदो; झरिलो (आगाको फिलिङ्गो)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
धुवाँ नपुतपुताई राम्ररी बलेको; ढकढकाउँदो; दनदनाउँदो; झरिलो (आगाको फिलिङ्गो)।
२.
यशको प्राप्ति, अनुहारको तेज आदिले उज्यालो भएको, झरझराउँदो।