भर्भराउँदो

Romanized: bharbharaaumdo, bharbharaaundo, bharbharaundo, bharbharaumdo

भरभर्ती उठेको वा देखिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [भर्भराउँदो]

१.
भरभर्ती उठेको वा देखिएको।
२.
भर्भराउँदो; पूर्ण बैँसको; तन्नेरी; स्त्री. भर्भराउँदी।

सम्बन्धित शब्दहरू