भरिभन्ड
Romanized: bharibhand, bharibhanda
जतासुकै अस्तव्यस्त भएर छरिने गरी; घ्याल्लब्याल्ल । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत भरण+भङ्ग]
१.
जतासुकै अस्तव्यस्त भएर छरिने गरी; घ्याल्लब्याल्ल ।
२.
जथाभाबीसँग; नाश हुने चालले; मनपरी।