खुरिखन्ड
Romanized: khurikhand, khurikhanda
समाप्त; सखाप; निःशेष; खतम। (उदा.- अचेल पाखाभित्ताहरू खुरिखण्ड छन्, यसैले घाँस पाइँदैन)। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [खोइरो+खण्ड]
1
समाप्त; सखाप; निःशेष; खतम। (उदा.- अचेल पाखाभित्ताहरू खुरिखण्ड छन्, यसैले घाँस पाइँदैन)।
उदाहरण वाक्य
- अचेल पाखाभित्ताहरू खुरिखण्ड छन्, यसैले घाँस पाइँदैन