चिरु

Romanized: chiru, ciru

मृगको छाला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
मृगको छाला।
२.
हिमाली भेकमा पाइने वन्यजन्तु (हिमाली वनभेडो)।
३.
हिमाली वा तिब्बती हरिण वा मृगको एक जाति; जरायो; कृष्णसार।

सम्बन्धित शब्दहरू