त्रुटि
Romanized: truti
गल्ती; भुलचुक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
गल्ती; भुलचुक।
२.
कमी।