त्रुटिपूर्ण
Romanized: trutipurn, trutipoorna, trutipoorn, trutipuurn
धेरै दोष भएको; त्रुटिहरू भएको; त्रुटिले भरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [त्रुटि+पूर्ण]
1
धेरै दोष भएको; त्रुटिहरू भएको; त्रुटिले भरिएको।