परिपूर्ण
Romanized: paripurn, paripoorna, paripoorn, paripuurn
राम्ररी भरिएको; भरिभराउ; भरिपूर्ण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
राम्ररी भरिएको; भरिभराउ; भरिपूर्ण।
२.
पूरा गरिएको; पूर्ण भएको।
३.
सन्तुष्ट; तृप्त।
४.
चौतर्फ मिलेको।