परिपूर्ति

Romanized: paripoorti, paripuurti, paripurti

आवश्यक सबै वस्तुहरूको पूर्ति; सन्तोषजनक वा पर्याप्त पूर्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आवश्यक सबै वस्तुहरूको पूर्ति; सन्तोषजनक वा पर्याप्त पूर्ति।
२.
राम्रो पूर्ति।
३.
कुनै कार्य आदि सम्पन्न गर्ने क्रिया।
४.
एउटाको क्षतिमा कुनै अर्को क्रियाकलापद्वारा पूरा गरिने विधि; क्षतिपूर्ति गर्ने काम; बिगोभराइ; नोक्सानी पूरा गर्ने काम।

सम्बन्धित शब्दहरू