स्फुटित
Romanized: sphutit, sfutita, sfutit, shphutita
फुटेको; फक्रेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
फुटेको; फक्रेको।
२.
फूलका रूपमा परिणत भएको।