स्फुट

Romanized: sphut, sfuta, sfut, shphuta

फुलेको वा फक्रेको; विकसित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
फुलेको वा फक्रेको; विकसित।
२.
फुटेको।
३.
स्पष्टसँग ठम्याइने; छर्लङ।
४.
अलगअलग छुट्टिएको वा मसिनु र थोरथोरै; फुटकर। फूल आदि फक्रने काम।
३.
वायुको गतिमा घर्षण पैदा भई आवाजमा हुने परिवर्तन।

सम्बन्धित शब्दहरू