स्फूर्ति

Romanized: sfurti, shphurti, sphoorti, sfoorti

शरीरमा आउने हौसला र हलुङ्गोपन; काम गर्ने जाँगर; फुर्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
शरीरमा आउने हौसला र हलुङ्गोपन; काम गर्ने जाँगर; फुर्ती।
२.
फरफराउने काम; फरफराइ।
३.
अभिमान; घमन्ड; सेखी।

सम्बन्धित शब्दहरू