स्फुटन
Romanized: sphutan, sfutana, sfutan, shphutana
कुनै पनि वस्तुको टुटफुट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै पनि वस्तुको टुटफुट।
२.
कोपिला, मञ्जरी, फूल आदि फक्रने काम।
३.
वायुको गतिमा घर्षण पैदा भई आवाजमा हुने परिवर्तन।