घुटन

Romanized: ghutan, ghutana

गडेर रहेको उकुसमुकुस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
गडेर रहेको उकुसमुकुस।
२.
सास लिन कठिन भएर निस्सासिँदा हुने पीडा।

सम्बन्धित शब्दहरू