ऐटन

Romanized: aitan, aitana

सैनिक सेवामा लप्टनभन्दा मुनिको अधिकृत; लप्टनको सहायक पल्टनियाँ अफिसर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्. एड्जुटेन्ट]

1
सैनिक सेवामा लप्टनभन्दा मुनिको अधिकृत; लप्टनको सहायक पल्टनियाँ अफिसर।

सम्बन्धित शब्दहरू