प्रस्फुटन

Romanized: prasphutan, prasfutana, prasfutan, prashphutana

फूल आदि फुल्ने वा फक्रिने क्रिया; विकास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
फूल आदि फुल्ने वा फक्रिने क्रिया; विकास।
२.
निस्कने वा प्रकट हुने क्रिया; प्रकट।

सम्बन्धित शब्दहरू