प्रस्फोटक

Romanized: prasphotak, prasfotaka, prasfotak, prashphotaka

फुटाउने; विस्फोट गराउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
फुटाउने; विस्फोट गराउने।

सम्बन्धित शब्दहरू