विस्फोटक

Romanized: visphotak, wisphotaka, visfotaka, wisphotak

आगो आदिको सम्पर्कमा आउँदा फुट्ने वा पड्कने सम्भावना भएको; विस्फोट हुने खालको (पदार्थ)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
आगो आदिको सम्पर्कमा आउँदा फुट्ने वा पड्कने सम्भावना भएको; विस्फोट हुने खालको (पदार्थ)।
२.
(नाम) विषालु खटिरो; ननिको खटिरो।

सम्बन्धित शब्दहरू