स्फोटक

Romanized: sphotak, sfotaka, sfotak, shphotaka

फुट्ने; फोरिने; उछिट्‌टिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [स्फुट+अक]

१.
फुट्ने; फोरिने; उछिट्‌टिने।
२.
स्पष्ट रूपमा प्रकट हुने।

सम्बन्धित शब्दहरू