तोटक
Romanized: totak, totaka
प्रत्येक पाउमा चार सगण हुने जगती जातिको एक समवृत्त छन्द । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
प्रत्येक पाउमा चार सगण हुने जगती जातिको एक समवृत्त छन्द ।
२.
गर्भ नाटकको तेस्रो सन्धिमा हुने तेह्र अङ्गमध्ये एक।