उटक
Romanized: utak, utaka
पाहारिलो जमिन; अग्लो भूमि; थुम्की; टारी जमिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत उच्चक]
१.
पाहारिलो जमिन; अग्लो भूमि; थुम्की; टारी जमिन।
२.
पानी नलाग्ने जग्गा।