उटज
Romanized: utaj, utaja
घाँस, पराल वा स्याउला आदिले बनेको सानो घर; छाप्रो; झुप्रो; कुटी; झुपडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
घाँस, पराल वा स्याउला आदिले बनेको सानो घर; छाप्रो; झुप्रो; कुटी; झुपडी।