त्रोटक

Romanized: trotak, trotaka

देवता र मनुष्य दुवै थरी पात्र हुने प्रत्येक अङ्कमा विदूषक रहने, प्रधान रस शृङ्गार र अङ्कहरू पाँच, सात, आठ वा… उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
देवता र मनुष्य दुवै थरी पात्र हुने प्रत्येक अङ्कमा विदूषक रहने, प्रधान रस शृङ्गार र अङ्कहरू पाँच, सात, आठ वा नौमध्ये कुनै पनि हुन सक्ने एक रूपक (उदा.- विक्रमोर्वशीय)।
२.
गर्भनामक नाटकसन्धिको एक अङ्ग।

उदाहरण वाक्य

  • विक्रमोर्वशीय

सम्बन्धित शब्दहरू