त्राटक
Romanized: traataka, traatak, tratak, trataka
योगका छ गुणमध्ये एक; दृष्टिशक्ति तीव्र पार्न कुनै निश्चित विन्दुमा दृष्टि केन्द्रित गर्ने यौगिक साधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
योगका छ गुणमध्ये एक; दृष्टिशक्ति तीव्र पार्न कुनै निश्चित विन्दुमा दृष्टि केन्द्रित गर्ने यौगिक साधन।