मोटक

Romanized: motak, motaka

श्राद्ध, तर्पण आदिमा प्रयोग गरिने, दोब्याएर पवित्र बनाइएको कुश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
श्राद्ध, तर्पण आदिमा प्रयोग गरिने, दोब्याएर पवित्र बनाइएको कुश।

सम्बन्धित शब्दहरू