प्रस्फुट

Romanized: prasphut, prasfuta, prasfut, prashphuta

फूल आदि फुलेको वा फक्रिएको; प्रफुल्ल; विकसित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
फूल आदि फुलेको वा फक्रिएको; प्रफुल्ल; विकसित।
२.
निस्केको वा प्रकट भएको; प्रकटित; स्पष्ट।
३.
बिरुवा आदि उम्रिएको।
४.
मनका क्रोध, हर्ष आदिको उदय भएको।
५.
(नाम) प्रस्फुटन।

सम्बन्धित शब्दहरू