अस्फुट

Romanized: asphut, asfuta, asfut, ashphuta

स्पष्ट नभएको; नबुझिने; अस्पष्ट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
स्पष्ट नभएको; नबुझिने; अस्पष्ट।
२.
प्रकट नभएको; अप्रकट।

सम्बन्धित शब्दहरू