पुटिका
Romanized: putikaa, putik, putika
औषधी आदिको पुरिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
औषधी आदिको पुरिया।
२.
सानो पोको।
३.
पुटुक्क परेको कुनै गाँठो।
४.
जन्मोत्सवमा बाँधिने त्यस्तो ग्रन्थि।