गुटिका

Romanized: gutikaa, gutik, gutika

औषधी आदिको सानो गोली; बुटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
औषधी आदिको सानो गोली; बुटी।
२.
योगशास्त्रअनुसार मुखमा हाल्नासाथ अदृश्य भएर जहाँ मन लाग्यो त्यहाँ पुग्न सकिन्छ भन्ने मन्त्रसिद्ध गोली।
३.
सानो आकारको पुस्तक।

सम्बन्धित शब्दहरू