जुटिका

Romanized: jutikaa, jutik, jutika

वैदिक विधिअनुसार शिरका बिचमा नकाटी वा नखौरी राखिने रौं; शिखा; टुपी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
वैदिक विधिअनुसार शिरका बिचमा नकाटी वा नखौरी राखिने रौं; शिखा; टुपी।

सम्बन्धित शब्दहरू