मांसपुटिका
Romanized: maamsaputikaa, maansaputikaa, maamsaputika, mamsaputikaa
शरीरको कुनै स्थानबाट निस्कने, एकातिर बन्द भएको तर अर्कातिर झोलीजस्तो आकारको मासुको थैली; मासुको लोती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
शरीरको कुनै स्थानबाट निस्कने, एकातिर बन्द भएको तर अर्कातिर झोलीजस्तो आकारको मासुको थैली; मासुको लोती।