गोमांसभक्षी
Romanized: gomaamsabhakshi, gomaansabhakshi, gomamsabhakshi, gomaamsabhaksi
गाईको मासु खाने मान्छे वा प्राणी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
गाईको मासु खाने मान्छे वा प्राणी।
२.
गाईको मासु खाने।