तत्त्वमीमांसा

Romanized: tattvamimaamsaa, tattvamimaansaa, tattvamimaamsa, tattvamimamsaa

आध्यात्मिक, आधिदैविक कुराको विवेचना भएको शास्त्र; तत्त्वविद्याको चर्चा भएको दर्शनशास्त्र; अध्यात्मविद्या। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
आध्यात्मिक, आधिदैविक कुराको विवेचना भएको शास्त्र; तत्त्वविद्याको चर्चा भएको दर्शनशास्त्र; अध्यात्मविद्या।

सम्बन्धित शब्दहरू