पूर्वमीमांसा
Romanized: purvamimaamsaa, purvamimaansaa, purvamimaamsa, purvamimamsaa
कर्मकाण्डहरूको तात्त्विक विवेचना गरिएको, जैमिनि मुनिद्वारा प्रतिपादित मीमांसा-दर्शनको एक भाग;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कर्मकाण्डहरूको तात्त्विक विवेचना गरिएको, जैमिनि मुनिद्वारा प्रतिपादित मीमांसा-दर्शनको एक भाग; मीमांसा-दर्शनको कर्मकाण्डसँग सम्बद्ध भाग; भारतीय आस्तिक षड्दर्शनमध्ये एक।