जुटिकाबन्धन

Romanized: jutikaabandhana, jutikaabandhan, jutikabandhan, jutikabandhana

व्रतबन्धको अघिल्लो दिनको सायङ्कालमा बटुकको शिरको तीनतिर वैदिक विधिअनुसार ब्रह्मा, विष्णु, महादेवको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
व्रतबन्धको अघिल्लो दिनको सायङ्कालमा बटुकको शिरको तीनतिर वैदिक विधिअनुसार ब्रह्मा, विष्णु, महादेवको प्रतीकस्वरूप गोबर, अक्षता, दुबो, कुश आदि रहेको पोटलिका (पोको) बाँध्ने क्रिया।

सम्बन्धित शब्दहरू