रक्षाबन्धन
Romanized: rakshaabandhana, rakshaabandhan, rakshabandhana, raksaabandhana
श्रावण शुक्ल पूर्णिमाका दिन सप्तर्षिको पूजा गरेर नारीमा बाँधिने सूत्र; रिखीडोरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
श्रावण शुक्ल पूर्णिमाका दिन सप्तर्षिको पूजा गरेर नारीमा बाँधिने सूत्र; रिखीडोरो।
२.
यज्ञ, देवार्चन आदि कार्य गरेपछि प्रसादस्वरूप नारीमा बाँधिने डोरो।
३.
रक्षासूत्र बाँध्ने काम।
४.
ऋषितर्पणी पूर्णिमा; जनैपुर्ने।